Posted by: Gautam B. November 29, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
म चैँ बिजुली पट्टि परें भउतेजी।उसो भा' प्रदिप लुईँटेल पनि जुनियरनै होला। त्यसपछिको इलेक्ट्रिकल ब्याच (रमा थापा, डिल्ली खनाल, जयमाया पुन आदि) लाई पढाएर शुरु गरेको थिएँ मैले मेरो जागिर। पियुषजी पनि आउनुभएछ। एउटा धागो WRC कै नाममा शुरु गर्नुपर्छ कि क्या हो?त्यसपछि सम्झनाहरु बाँडम्ला।
Read Full Discussion Thread for this article