Posted by: Birkhe_Maila November 29, 2005
Login in to Rate this Post:
0
?
हन लुते मर्यो रे...के कुरा गरेको त्यस्तो??? अस्ति भर्खर लुते चाइनेजो Reincarnated भनेर आ जस्तो लाग्या थ्यो मलाइ। एक पल्ट पहिने नै मरेको थ्यो नि, चाइनेजो स्वर्ग, नरक
कतै ठाउँ नपाएर फेरि यतै झरेको थ्यो त.....बिचरा लुते, सार्है दु:ख पायो त्यसले पनि।
च्च्च्च बिचरा :(