Posted by: thees_keta November 29, 2005
My Fav. Stuffs...
Login in to Rate this Post:     0       ?        
This piece is truly inspired by: 3things i hate most :) लु, मेरो दुई पैशो यो धागोकालाइ -केरे मेरा मुन पर्ने चिज - बटर; सर सामान, लुगो-फाटो सब थोक। १. साझा डोट कोम। <--website २. हनुमान कट्टु र रुपाको गण्जी <-- clothing ३. घाँस काट्ने खुर्केर आयो जोबन हुर्केर <-- song ४. मेरा शङ्गिनिहरु, ohh yea...sathi bhai pani :D यान(and) साझा गाँमका गाँम्लेहरु <-- ppl ५. हिरो - होण्डा <-- ride ६. सिनामँङ्लको चोकको मा:मा: र सेक्वा पसलको मा:मा: र सेक्वा; अनि केरे तो पसलाँ भाकि तो सुन्तलि मैंया :p फिरिमा खानु दिन्थि तो मोरि ले... ७. रमैलो मेला <-- place ८. आयो नुन र झिल्के दाई - ad', commercial ९. ई.पि.यस - school. Harkedaju, say with me :D Go E.P.S Go १०. साचि झण्डै बिर्स्या। मेरो तु तु <-- body part proud to hav it :D खै अब केरे, तिमिहुको नि मुन पर्ने कुरो सुनम्न। मलाई त कस्तो हासो ऊडाऊनु मुन गारि सको, गाँठे। You can always go more than 10 or less than 10
Read Full Discussion Thread for this article