Posted by: Bhaute November 29, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
रामगुलाम शाह र शैलेन्द्र खनाललाई चिनिन मैले। महेन्द्र बानियाँ १ बर्ष जुनियर हुन्। रमेश बानियाँ सहपाठी हुन्। रमेशजीको बाबाले पनि पढाउनु भएको थियो। भवन निर्माण , हो क्या रे। अनि हजुर को बिषय के पर्यो र? यै कुल्लि ईन्जिनियरिङ नै हो र?
Read Full Discussion Thread for this article