Posted by: Bhaute November 29, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
गौतम जी म १९९३-१९९६ मा त्यहाँ थिएँ। हामी पढ्न सुरु गर्दा अभिमन्यु सिङ, गोकर्ण ब महोत्राहरुले पनि भर्खर पढाउन सुरु गर्नु भएको थियो। प्रल्हाद सर क्याम्पस चिफ हुनुहुन्थ्यो, अहिले सहायक डीन हुनुहुन्छ के रे। २००४मा फेरि सबैलाई भेट्न त्यहाँ पुगेको थिएँ। हजुर र म लुकामारी खेलेजस्तो भएछ के। :-) -भउते
Read Full Discussion Thread for this article