Posted by: Bhaute November 29, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
कक्षा ९मा छन्द सम्बन्धि भर्खर भर्खर अध्यन गर्दा एउटा कविता लेखेको थिएँ। त्यो भन्दा झण्डै ३ बर्ष अगाडिको पञ्चायती कालरात्रीलाई सम्झेर अनुष्टुप छन्दमा लेखिएको यो कवितालाई आजको मकरतन्त्रको गतिबिधिले फेरि सम्झाएको छ। थोरै मात्र मात्रामा लघु-गुरु मिलाए हुने भएकोले पहिलोपल्ट अनुष्टुप छन्द रोजेको थिएँ। जस्ताको तस्तै सम्झिन नसकेकोले केहि मात्रामा लघु-गुरुको नियम पक्कै पनि बिग्रन गएको छ। धेरै-थोरै भाषाको अपरिपक्कता पनि अवस्य नै भेटिने छ। तै पनि जे सम्झेँ त्यै टासेँ है त।
Read Full Discussion Thread for this article