Posted by: nepalean November 29, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
याम्कीका बाले भने। "अब हजुरजस्तो जाँड,रउसी,सिखरेट, बीडी, पान, सुपारी समेत नखाने केटो पाम्नु हाम्रो लागि त भाग्गेको कुरो पो हो।" याम्कीका बाले यसो भन्दाचैँ दादा र नमे मुसुमुसु हाँस्दै थे। _______________________________________________________________________ बाहिर मात्रै हो मुसु मुसु, भित्र भीत्रै त हासो ले पेटनै दुखको थियो ।
Read Full Discussion Thread for this article