Posted by: HoneyBee November 29, 2005
my new business
Login in to Rate this Post:     0       ?        
लौ हेर, भो अब..! "पुषका केरा सौताका छोरालाई" भन्ने त उखानै छ । यो पुषाँ पोखरा ग'र त्याँको जाडाँ "आइसक्रिम खाउलि नि" भनेर फकाउँदैमा कोइ पैसामुखी ब्रो लाई भेट्न आउला ? बरू मलाई यौटा खसी बक्सीस दिने भए पोखरा म हरेक कुना काप्चा घुमाईदिम्ला..घुमाईखर्च हजूरको..है !! कति सधैँ पैसामुखी हुने भन्या..हत्तेरीऽऽ
Read Full Discussion Thread for this article