Posted by: HoneyBee November 29, 2005
my new business
Login in to Rate this Post:     0       ?        
पैसामुखी जी, त्यो पोखरामा महेन्द्र चोक भनेको महेन्द्रपुल हो ? लु..खुशीलाग्यो..हाम्रो भेट होला जस्तो छ..मु पनि डिसेम्बरमा जाने तरखर गर्दै छु क्या....आउन्न म पनि यो खैराहरुको देशमा अब..! नया कारोवारको लागि बधाई छ अनि धेरै शुभकामना पनि । जय होस् !
Read Full Discussion Thread for this article