Posted by: Gautam B. November 29, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
"म" म थुप्रै सपनाहरुले किचिएको जीव, म महत्वाकांक्षाहरुले लतारिएको यात्री; म रित्तै हात फर्केको लाहुरे, म फाइल बोकेर जुत्ता खियाउने योध्दा, म हरेकपटक थचारिइएको- आफैँ उठ्न खोज्ने मान्छे; म यहाँ प्रमाणपत्रहरुको निर्जीव पोको, म परदेश पलायनको एउटा अर्को धोको।
Read Full Discussion Thread for this article