Posted by: Gautam B. November 29, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
"सप्ताहान्तको साँझ" सप्ताहान्तको साँझ एक्लै आउँछ, गुलुपबाट मधुरो पहेँलो उदासी निकाल्छ र मेरो अनुहारमा पोतिदिन्छ, ऊ मलाई गिजोल्छ, चिथोर्छ र निचोर्छ अनि एक्लोपनका अनगिन्ती माउसुलीहरू बनेर रातभर मेरा भित्ताहरूमा घस्रिरहन्छ, सप्ताहान्तको साँझ एक्लै आउँछ।
Read Full Discussion Thread for this article