Posted by: rhishi November 28, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
गौतम गुरु ! तपाईको हाइकू-talent वास्तबमै प्रशंसनिय छ । खैर म पनि गुरूको सीखो गर्दैछु है त॥ कति बगेको हाईकूको प्रवाह गौतमजीमा ॥१॥ गौतमजीको हाइकू मोह देखी कायल छु म॥२॥ मकरतन्त्र वाक स्वतन्त्रता रे मुख थुनेर॥३॥
Read Full Discussion Thread for this article