Posted by: Gautam B. November 28, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
गणतन्त्र र मानचित्रजी, हाइकु यात्रालाई जारी राख्नु होला। rhisi जी, तपाईँको त सशक्त जाँदो रहेछ हाइकुमा; स्वागत छ। आजलाई मेरो तर्फबाट; "के धुने?"" कुरा नगर- पखाल्ने, बगाउने ऐनै नहेरी ! ?? -१- दागै दाग छ ढोंगी अनुहारमा युग-युगको । -२- शूतुरमुर्ग! यत्रो भेल देख्दैनौ?! आफैँ बग्दैछौ
Read Full Discussion Thread for this article