Posted by: Dada_Giri November 28, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
फलैचाँ बसेर चिलिम फुक्दै, आफू ठिटो छँदा माथि कटरबोटे साईँलीको तिघ्रो चिमोट्या सम्झिरा थेँ। ... ... ... चित्रे ले बोलाएसि बल्ल थकाइ लाग्या था भो। अनि म पनि चौतारिआँ बसेँ। आइते घोरिइरारेच बाऊचालाँ। म बसेपचि पुलुक्क हेर्यो, केइ बोलेन। ... ... Very nice and original. > बिर्खे जिम्माल बा। ह्याँ थिम एउ बाजी, अस्ति नेपानेले टाँसेर छोडेको गीत नै उपयुक्त हुनी देखेँ नि मैले हेऽरी केटा हो । हुन त अपुर अपुर पुनी जो छन् केरे, अहिलेलेलाई तेइ जाति हुनी मेरो ठहर छ लौ। यामकला: माझी दाइ, पोखरा फेवातालको लाम् मयाँ साँच्चैँको नलाम् भो ख्याल ख्यालको! गोतामे: माछापुच्छ्रे सिरको पानी फेवाताल आइछ! किन झल्को लागो भन्थेँ, भेट हुनु पो रइछ!! दुबैले: माझी दाइ, पोखरा फेवातालको लाम् मयाँ साँच्चैँको नलाम् भो ख्याल ख्यालको!
Read Full Discussion Thread for this article