Posted by: Makalu November 28, 2005
Editorial in Indian Newspaper
Login in to Rate this Post:     0       ?        
यो धोतीको जात चै साह्रै लोभी हुँदो रैछ। जाबो एक दुई लट हतियार चीनबाट आयो भन्दैमा सर्वस्व गयो भनेर रुनु त पर्दैन नि गाँठे! नेपालबाट अझै पनि खोला दक्षिणतिरै बग्छ नि हो। झण्डै सतप्रतिशत ब्यापार त्यतै हुन्छ। त्यो ६ महीनाको नाकाबन्दीबाट नेपालीहरुले पापड खान नपार हैजा आएभन्दा सारो पारेको थ्यो। एउटा नाममात्तैको प्रधानमन्त्री भनाउदोले राष्ट्रियता र एकताको नारा लार हिड्या हुनाले अहिलेसम्म गुप्तवास बस्नु परिराछ। भारतीय बिस्तारबाद भनेर कराउने नेताहरु समेत दिल्ली दरबारमा भजन कीर्तन गरिरा छन्। फेरि उनेरलाई नै असक्षम नेता भन्ने? अब सक्षम भा भे त तेता नि आउंदैनथे होलान नि गुहार्न? अर्कोतिर त्यो राजाले नि कतिन्जेल हतियार ल्याउलान र भन्या? सबैलाई पाखा लार सेना र पुलीसलाई काखी चेपेर हिडिरा छन्। उता छोरोचैको गुण्डागर्दिले सबै नेपाली तर्सिसके। राजसंस्था नै सक्ने मोर्चा नि भैसको। कतिन्जेल टिक्लान र एस्तो तालले? बरु धोती भाईहरुले एतिछिटै हरेस खानु भेन। बरु त्यो हतियार खेर जान लागो भने हाम्रा कमरेडहरुलाई दिम न! अब कमरेडहरुले नेपाली भाईलाई नठोक्ने अरे। सेतो हात्तीलाई ठोकेको हेर्न म ता आत्तुर भैसके। बरु ती धोती भाईहरुले राजातिर दलबदल गर्लान, होश गरम। ईमरजेन्सी मिटिङ को लागि मात्तै दिल्ली जानुको साटो बरु एक दर्जन जति नपुंसकहरुलाई स्थायी जी. टी. एम. गर्नको लागि खटाउन पार्टीहरुलाई अनुरोध छ। जी. टी. एम. ??= (**ला-मा तेल-लगार मालिस)
Read Full Discussion Thread for this article