Posted by: Birkhe_Maila November 27, 2005
Bhupi Sherchan's poems
Login in to Rate this Post:     0       ?        
एउटा सत्य...... भूपी शेरचन द्वारा व्यक्त गरिएको, उनको तसविर संगै (साथै हरिभक्त कटुवाल को तसविर पनि - जीवनको अँध्यारो सडकमा सफलता, साइकलको डाइनामोबाट निस्कने बत्ती झैँ लाग्छ जबसम्म गतिको प्याडिलमाथि मेरो खुट्टा चलिरहन्छ मेरो पथमा त्यो बत्ती बलिरहन्छ तर जसरी नै म थाक्छु र मेरो खुट्टा रुक्छ अन्धकार मेरो अगाडि आएर भुक्छ!!
Read Full Discussion Thread for this article