Posted by: Birkhe_Maila November 26, 2005
Village Khane Katha ! Lets play
Login in to Rate this Post:     0       ?        
लु भौते गुरु कहाको माइल्दाइ हुनु नि....त्यो ता माइल्दाइले नचाइराको नेपाली जनता पो अब नेपाली जनता लाइ माइल्दाइले जती जोते पनि हुन्छ...अब पोत्न नहुने भनेको चाहीँ तपाइले भने जस्तै गनाउने समस्या..... मुख नभाको भनेको चाइ अब माइल्दाइको अगाडि बोल्ने कस्को के हिम्मत.... पुछ्छर टाउको मा गाको भनेको चाइँ टुप्पी पालेको होला..... लु...मिल्यो जस्तो छ....लु इस्टाउकर बुरो गाम दिनु परो..... :)
Read Full Discussion Thread for this article