Posted by: tired November 26, 2005
Bhupi Sherchan's poems
Login in to Rate this Post:     0       ?        
'भूपि' शेरचन (व्यङ्ग्यात्मक self-portrait) केही लेख्छन् यसो हेर्छन् चित्त बुझ्दैन अनि केर्छन् पुन: लेख्छन् पुन: हेर्छन् लामो सास फेर्छन् कठैबरा, बिचरा 'भूपि' शेरचन ! --- [थोरै खान्छन् धेरै हग्छन् कठैबरा, बिचरा कवि 'भूपि' शेरचन !] ---
Read Full Discussion Thread for this article