Posted by: Birkhe_Maila November 26, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
लु.... हुँदा हुँदा चौतारिआँ सुनसान भो गाँठे....दादा पनि आएर चुपलागेर बसेछन्। आइते मात्तै रेचन् ..आइतेले गाको गित सुदुर पछ्छिम को जस्तो लाउच मुलाइ.... नमे त अन्तरध्यानै भए जस्तो च। भौते पनि कता हो? गोताएँलेल पनि यामकला भेटे जस्तो च छाँटकाँट बुझ्दा। चित्रे चाइँ कुन ठाम को नउशा बनाइराको होला.... लौ त लौ लाइ चाइँ बिदेशी भैया को खैनीले घुमायो जस्तो च। आम्ने गरुम् न हो, यसरी चौतारिको माया मार्न भएननी गाँठे....
Read Full Discussion Thread for this article