Posted by: Birkhe_Maila November 26, 2005
Bhupi Sherchan's poems
Login in to Rate this Post:     0       ?        
..... गरिबिलाइ कसैले शत्रु नदेखेको देखेँ ...... अशिक्षालाइ कसैले शत्रु नदेखेको भेटेँ धेरै गहिरो छ! .......लेख्दै जानुस आइजेन ब्रो...म पनि व्याकरणको त्यति भेउ पाउँदिन, मलाइ शब्दले नै मोहित पार्छ! भूपीका थुप्रै साना साना मन भित्र सम्म पुग्ने कबिता पनि छन्। प्रस्तुत छ मलाइ असाध्यै मन पर्ने २ टुक्रा १. जहिले पनि भर्खरकी किशोरीजस्ती साँच्चिकै तिमी हिमालकी छोरीजस्?ती कुन्नि के छ तिमिमा जो अरुमा छैन कि तिमिलाई जति पाए पनि थोरैजस्ती २. एकलास तिम्रो बाटोमा रमाइलो दिन सक्तिनँ म तिमी थाकेर ढल्दा सहाराको हात दिन सक्तिन म बर्सनै नपाइ डाँडा काटेको बादल मेरो यौवन चाहेर पनि ए ओइलाउदी कली! बर्षात दिन सक्तिन म
Read Full Discussion Thread for this article