Posted by: iZen November 26, 2005
Bhupi Sherchan's poems
Login in to Rate this Post:     0       ?        
Thanks Ocean,Birke_Maila and World_map for liking my first try.Here is my second try.Pardon my rashwas and dirghas.And the title is "My last night's dream" अामा मैले डरलाग्?दो सपना देखेँ अध्?यारोँ कुनामा ठुलो जमात देखेँ धनी देखेँ अनि गरिब देखेँ धनीले गरिबलाइ शत्रु देखेको देखेँ गरिबले धनीलाइ शत्रु देखेको देखेँ गरिबिलाइ कसैले शत्रु नदेखेको देखेँ शिक्षित देखेँ अनि अशिक्षित भेटेँ शिक्षितले अशिक्षितलाइ शत्रु देखेको भेटेँ अशिक्षितले शिक्षितलाइ शत्रु देखेको भेटेँ अशिक्षालाइ कसैले शत्रु नदेखेको भेटेँ ठुला देखेँ अनि साना देखेँ ठुला र सानाको दुश्?मनी देखेँ असामनतासगँ कसैको शत्रुता देखिँन छुचो मुख प्?याक्?क भनिँहालेँ कतै हामीले गलत दिशामा त हेरिरहेका छैनौँ अनि सबैले मलाइ शत्रु देखे।
Read Full Discussion Thread for this article