Posted by: Bhaute November 26, 2005
Bhupi Sherchan's poems
Login in to Rate this Post:     0       ?        
मलाई सारै मुनपर्ने एउटा भुपिको कविता: साँगुरो गल्लिमा मेरो चोक छ यहाँ के छैन सबथोक छ ..................... मान्छेले बनाएको देवता र देवताले बनाएका मान्छे .... दुबैले एकआपसमा पुर्पुरो ठोक्छन। .........................:( सबै बिर्सेछ। किताब नेपाल मै छुट्यो।
Read Full Discussion Thread for this article