Posted by: world_map November 26, 2005
Bhupi Sherchan's poems
Login in to Rate this Post:     0       ?        
महासागरजी, हरिभक्त कटुवालका कविता पूरै त मसँग हाल छैनन्, तर एक टुक्रा चैं सम्झेको छु। यो जिन्दगी खै के जिन्दगी यो जिन्दगी खै के जिन्दगी कुनै युवतीको हातमा चढ्दा चढ्दै प्याट्ट फुट्ने चुरा जस्तो यो जिन्दगी खै के जिन्दगी बाटोमा हिंड्दा हिंड्दै फ्याट्ट चुड्ने चप्पलको फित्ता जस्तो यो जिन्दगी खै के जिन्दगी।
Read Full Discussion Thread for this article