Posted by: Birkhe_Maila November 26, 2005
Swyambhu Nath
Login in to Rate this Post:     0       ?        
शिब ले भनेको जस्तो मैले पनि पढेको थिए। ध्यान गर्दै जाँदा बुध्धत्व (Enlightment) प्राप्त हुने बेलामा दुइटै आँखा अर्धमूदित (Half Closed) भयेर नाक को अगाडिको भाग लाइ हेरेको हुन्छ। यो एऊटा ध्यान को चरम स्थिती हो रे। चाहिँ खासै ज्ञान भएन मलाइ। :)
Read Full Discussion Thread for this article