Posted by: mailididi November 26, 2005
What is Sex Eduction?
Login in to Rate this Post:     0       ?        
आज अलि छाडा कुरा कानी गर्न मन लाग्यो । हुन त विश्वमा सेक्स, यौवन, यौनका वारेमा मानिसहरु यति धेरै खुला भई सकेकी, हाम्रे नेपालमा पनि परिवार सगैवसेर साकिराको सेक्सी डान्स हर्ेन सकिने भ एको छ । पहिला पहिला मलाई याद छ, कृष्टि मैनालीको सेक्सी अभिनय परिवारमा वसेर हर्ेर्नु अनुचित र शर्म लाग्थ्यो अहिले वाफ रे हाम्रा गाउ घरमा आमूल परिवर्तन आएको छ । पूजा लामाकेा मोडलिङ्ग त के किस्ट्रना जस्ता कामून पर्दशन सामूहिक हर्ेन कुनै धक छैन । आखिर यो हामीमा आएको परिवर्तन न हो । तर हामीले परिवर्तनका नाममा हाम्रा कला र सस्कृत कति संरक्षण गर्दै छौ त - खुला पन छाडा पन हूदै होइन है कि कसो - http://www.chitawan.com
Read Full Discussion Thread for this article