Posted by: Gautam B. November 25, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
चित्रे बुरोको नउशा दामी छ ल। कन्ने इस्कुल र कन्ने काम्पस संगै छन् भन्थ्यो नमेले। मचैँ चाइने जो आइतवार पखरा जाने भा छु केटा हो। रुख्खेका बोका अरु पनि छन् जस्तो छ यो गाम्मा। कन्ने काम्पसको ढोका ढुक्ने भा' हिन केटा हो मसंग। मेरी याम्की (यामकला) का साथीहरुसंग चिनजान पनि गराइदिम्ला।
Read Full Discussion Thread for this article