Posted by: Gautam B. November 25, 2005
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरिष गुरुले फाइनल नदिँदै प्वाक्क बोलिएछ! नाजवाफ छु गुरु। सब शेर उत्तिकै लाग्छन्। "चापको हद अरु सहने औकात थिएन कोष्ठ, मुटुका हुन् - कुनै ईस्पात थिएन ! ------- चुलिने रहर पूरा हुन नसक्दा पानीको ओरालो खोजी खोजी बग्नु अजात थिएन ! "
Read Full Discussion Thread for this article