Posted by: thees_keta November 25, 2005
Login in to Rate this Post:
0
?
क्यानु यो पारा मुलुकमा,आफु त परियो बेरोजगार। कता गुएर काम गर्नु :(।
बरु, यसो तिम्रा गाम तिर, एता ऊति काम लाऊनु मिल्छ भुने; काम चैयाथो क्यारे मुलाई, लुते ब्रो। एसो मिल्छ भुने हेर्देऊन है।
ठुल्-बडा काँ बाट सिफारिस माग्दे त , जाति हुन्छ है।