Posted by: chitawan November 25, 2005
if Mr.Girija Died , what will happen in Nepali poltices?
Login in to Rate this Post:     0       ?        
www.chitawan.com यदि नेपाली राजनीतिक फाटमा श्री गिरिजा प्रसाद कोइरालाको अनुपस्थित भयो भने के होला ? के अहिलेको राजनीतिले निकास लेला? के राजालाई ढुक्क होला ? के जनताले अरु सुख पाउला न- ? के एमाले पतन नै होला - ? के नेपालमा जनवाद नै लागुहोला -? के राजावादीहरुलाई हाइसञ्चो होला- ? वा प्रजातन्त्रवादीहरु निराश होलान -? वा नेपालमा मारकाटको स्थिति सदैव अन्त्य होला -? तपाईको के विचार छ - ? प्रतिकृया लेख्न नभुल्नुहोला यो एक इतिहास हुने छ- please check it out tooo www.chitawan.com
Read Full Discussion Thread for this article