Posted by: world_map November 25, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ए माइल्दाई, लौ आइतेलाइ नि एउटी खोजिदिनु परो, यस्सो सुन्दर, सुशील केटी। तर आइते त भन्थो कि विदेशमै गरफेन्ड हो कि के जाति छ रे तेस्को, फेरी धोका दिने हो कि गाम् की सोझी केटीलाई? बरू मलाइ नै यौटी खोजिदिम् न, राम्री, सुशील केटी। अस्ति तो सिरेले दोष ला'को दिलकुमारी त अचेल देखै पर्दिन यतातिर, फेरी त्यसलाइ नउशा सउशामा नि त्यति सारो चाख छैन क्यारे। मलाइ त अलि नउशा मन पराउने कोही नउशाकुमारी या चित्रमाया भए पो अलि मिलेर बस्न सकिन्थो नि। कन्ने केम्पसाँ कोइ भूगोल पढाउने मिस भए यस्सो हेर्दिम् न भन्या लौ माइल्दाइ मेरो लागि!
Read Full Discussion Thread for this article