Posted by: Birkhe_Maila November 25, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
गोताएँ बौ ... लु गजब भै आल्यो नि अब चाइनेजो चित्रे ले कन्ने क्याउँपस देखिने नउशा टाँसेछन। माइली त भन्दै थि त्यो गोताएँ लाइ लेर पखरा जानु परो अनि चाइनेजो कामकुरो पनि छिन्नु परो भनेर...नमे कता लागेछ? येइ मुइसिराँ कुरो भ्याम्न परो कि कसो? लु अब त चौतारिआँ आइते (Amazing) पानि आएचन। अब चाइनेजो सपै को लगन गाँठो कस्ने बेलाँ आइते को मुटु पनि घाइते भा छ भने मुलाइ भन है...कुरो मिलाम्चु नि गाँठे म।:)
Read Full Discussion Thread for this article