Posted by: world_map November 25, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ए गोतामे बुरो, मलाई नउशा भनेपछि नि फेरी कोर्न, चोर्न जे गर्न नि जाँगर चलिहाल्ने भन्या। तपाईले पखराको कन्ने कम्पस देखिने गरी नउशा बनाउन भन्नु भा' रैछ, तर कन्ने कम्पस त खै काँ गो था' भएन, कन्ने इस्कुल चैँ पक्कै देखिन्छ यस्मा। ल ल यामकलाको पछि लागेर पर्गति गर्दैछ हाम्रो गोताएँ बुरोले! अनि एमेजिंङ्ग बुरो पनि हल्लिँदै हल्लिँदै चौतारीमा थकाइ मार्न आउनुभएछ। फेरी चौतारीमा पनि मेरो नउशा टाँसेको देखेर दंग पर्नुहोला नि। लौ गोताएँ जी, यो पखराको नउशाँ कन्ने कम्पस हेरेर यामकलाको पछि जानु है! नउशाको स्रोत: http://myhome.hanafos.com/~jinjooa/pictures/map/pokhara(219k).jpg
Read Full Discussion Thread for this article