Posted by: Dada_Giri November 24, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
यामकला देखेसी गोताएँ त भुतुक्कै। जान्छौ भने सान्नानी, घुमाइ दिउँला फेवा ताल! जान्नौ भने सान्नानी, टाढैबाट जय नेपाल! सिन्कि अचार, भन फूलमाया के छ बिचार! भन फूलमाया के छ बिचार!! केटी त भागी। यामकला अघिअघि गोताएँ पछिपछि, यामकला अघि अघि गोताएँ पछिपछि। गोताएँले जन्ति बाख्रो ख्मा्चन् कि नमे भनेर मैले खासखुस गर्दै थिएँ। "हैन दादा चम्केर भाग्या जस्तो छ। तेसेरी दकुर्नी केटी हैन तो।" अनि *जा नमे तँ गेऽर कुरो मिला त चम्केर भागी, जा थाम् थाम्* भनेर पठाएँ नमेलाई। "के भो नानी किन भागेऊ?" भनेर नमेले सोध्दा "त्यस्ता काउरेस मलाई मुनै पर्दैन। मुलाई त अखिलै चाहिन्छ।" भन्छे बा। फूलमाया त अखिलकी स्यान् स्यानी नेतिनी रैछ के कन्ने क्याम्साँ। गिताँ "जय नेपाल" भुनेको पटक्कै निको लाग्या रैनछ। ए राता मकै!
Read Full Discussion Thread for this article