Posted by: Gautam B. November 24, 2005
Login in to Rate this Post:
0
?
"सुरुङभित्रबाट"
पल्लो छेउमा-
देखिएको पक्कै हो
लाली क्षितिज!
-----------------------------
"पिंजराभित्रबाट"
बन्धन तोड्दै
फड्फडाऊँदै उठ्दै छ,
देशको पंख!
-----------------------------
"स्वेच्छाका दासहरु"
सातो जाँदैछ,
जनता र जनता
मिलेको देख्दा!