गोतामेको गज&.."/>
Posted by: Gautam B. November 23, 2005
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
एउटा शेर छुटेछ। font color="#FF0000" size="4"> गोतामेको गजल-८ font color="#FF0000" size="4"> font color="#FF0000" size="2"> रात नसकिँदै झुल्किन्छ हिमाल कुन खुशिले टल्किन्छ हिमाल!? घाममै छल्छ बादलका आँखा! आकाशसंग पल्किन्छ हिमाल! चित्त बुझेन आकाशै पाएर?! किन अविराम् अल्किन्छ हिमाल?! तन्केको छ हेर्दै कस्को बाटो? गोधूली छाया ढल्किन्छ हिमाल दुइटै यी आँखामा नेपाल छ हरपल छचल्किन्छ हिमाल। (अल्किनु=अग्लिनु, " अग्लो हुनु" को ग्रामीण उच्चारण)
Read Full Discussion Thread for this article