Posted by: Dada_Giri November 23, 2005
Login in to Rate this Post:
0
?
ज्यापु ! हो, हो भन्देऊ न। पशुपतिमा पारसमणी पनि छ यार!
किन मदन सुन कमाउन भुनेर ल्हासा पुगिराऽ होला। खुसुक्क त्यो पशुपतिको पुजारीलाई २ लात हानेर लैजानु नि।