Posted by: Bhaute November 23, 2005
"I Love You" in Different Languages
Login in to Rate this Post:     0       ?        
लोल ! इन्डि ब्रो :-))) मैले एउटा कुरा भन्नै भुलेछु। थाइ भाषामा एउटै अक्षरलाई ५ तरिका बाट उच्चारण गर्न मिल्छ। त्यसैले एउटा शब्दको उच्चारणको लय अनुसार फरक अर्थ हुन सक्छ। जस्तै, सु वा इ (ग सा ग) लयमा भन्यो भने Love हुन्छ, (सा रे ग) लयमा भन्यो भने फेरि Toilet/ $h!t हुन्छ। :-) you are beautiful भनेको you are $h!t भयो जस्तो छ :-) । झण्डै ढुङ्गाले हानेर लखेटिनछ रे क्या :-D :-) -भउते
Read Full Discussion Thread for this article