Posted by: chitawan November 23, 2005
Breaking News From Chitawan..
Login in to Rate this Post:     0       ?        
चितवन डट कम देश विदेशमा वस्ने चितवनवासी नेपालीहरु विच लोकप्रिय वन्दै गएको र चितवनको गाउंघर तथा शहर वजारहरुको ताजा समाचारको दिन प्रतिदिन माग वढ्दै गएकोले, चितवन डट कमले चितवन जिल्लाको विभिन्न भागको सामाजिक,आर्थिक,राजनैतिक, धार्मिक आदि सवै विषयका ताजा समाचार प्रस्तुत गर्ने जमर्को गरको छ । तर्सथ,चितवन जिल्लामा वसेर पत्रकारीता पेशामा संलग्न कृयाशिल युवा युवतीवाट चितवन डट कमको प्रतिनिधि भई काम गर्न दरखास्त आहृवान गरिन्छ । तपाईको सेवा सुविधा तथा अधिकार र कर्तव्य सम्वन्धमा कृपया चितवन डट कमको कार्यलय,भरतपुर चितवन सर्म्पर्क राख्नुहोला । कृपया तपाईको व्यक्तिगत विवरण chitawan1@gmail.com मा पठाउनुहुन समेत अनुरोध छ । www.chitawan.com
Read Full Discussion Thread for this article