Posted by: chitawan November 23, 2005
Breaking News From Chitawan..
Login in to Rate this Post:     0       ?        
पाठकवृन्द, हामीहरु अहिले चितवनको विविध विषय वस्तुहरुको अध्ययन, अनुसन्धान तथा खोज कार्यमा व्यस्त छौ । र निकट भविष्यमा नै चितवनका सवै भेगका जिल्ला स्तरीय समाचारहरु छिटो भन्दा छिटो प्रस्तुत गर्ने जमर्कोमा लागिरहेका छौ । यस क्रममा चितवन डट कमले स्थानीय पत्रकारको सहयोग र सेवा लिन गइरहेको छ । हामी छिटो भन्दा छिटो ताजा समाचार तथा विकास निमार्ण गतिविधिलाई हाम्रो समाचारमा समावेश गर्ने छौ । । चितवन डट कमलाई हरपलको साथी वनाउने प्रयास भइरहेको छ । यो हामी सवैको प्रयास हो , सवैले आ-आफ्नो क्षेत्रवाट सहयोग र टेवा पुराउन समेत विनम्र अनुरोध छ । कृष्णप्रसाद रेग्मी प्रकाशक चितवन डट कम www.chitawan.com
Read Full Discussion Thread for this article