Posted by: Birkhe_Maila November 22, 2005
LyRicZ or SonG U Love !!!!!
Login in to Rate this Post:     0       ?        
रबिन शर्मा को गित... मनका सबै बोझहरु बिसाइदेउ न बिन्ती रिसाउँदा अझै राम्रि रिसाइदेउ न बिन्ती गुलाबी ति गाला भरी अझै लाली छाओस आँखा भरी जवानिको नशा सल्बलाओस -----२ यस्तो कला मलाइ पनि सिकाइदेउन बिन्ती रिसाउँदा अझै राम्रि रिसाइदेउ न बिन्ती बादलु ति केशहरु हिमाल मा छर्दै ह्रीदय मा पुग्छौ तिमी बाहिर आँखा तर्दै अर्धमौन ओँठहरु फुकाइदेउ न बिन्?ती रिसाउँदा अझै राम्रि रिसाइदेउ न बिन्ती मनका सबै बोझहरु बिसाइदेउ न बिन्ती रिसाउँदा अझै राम्रि रिसाइदेउ न बिन्ती
Read Full Discussion Thread for this article