Posted by: Birkhe_Maila November 22, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
खै हिजा खान्कि ले हो कि रोदिआँ नाच्ने नानि को कम्मर को बान्की ले हो...म त सुतेको सुतेइ भैचु गाँठे... बिम्झेर हेर्दा त चाइनेजो कति मुन्चेअरु रेचन......लु निद्राले अझै छाड्या हैन आफुलाई इनेजो पचि आम्नु पर्ला.... कला नभा केटो गला नभा केटी रोदीमा नआए नि हन्छ रे दादा....... त्यसोभे ....मुइले माइली लाई बे अर्नु परो भनेर हाम्रो बा लाइ भन्दा बुढाले कुरो नबुझेसी गाको गित गाम्चु है त.. मादल को दुइ तिर तनी बाबुले बिहे गर्देनन्? भने भत्काइदिन्छु दुइ तले घर पनि साइँला छैन मलाइ कसैको डर पनि सुपारी खाँदै कुटु मा कुटु सबै को घरबार सुटु मट सुटु तरुनि हास्छन मुसु मा मुसु साइँला आफ्नो भने मन रुन्छ धुरु धुरु पानी मा मिठो कलधारा हिटी जता मा हेर्यो नक्कली ठिटी तरुनि देख्दा मन भिटी भिटी साइँला भगाइ लौँ त गाउँ घरमा गर्छन खिसी मिठो मा भन्नु भैँसी को दहि खाने मन छैन कत्ती नि लै ठुलि कान्छी पनि तरुनि भै साइँला बाबुले कुरो बुझेनन खै मादल को दुइ तिर तनी बाबुले बिहे गर्देनन्? भने भत्काइदिन्छु दुइ तले घर पनि साइँला छैन मलाइ कसैको डर पनि
Read Full Discussion Thread for this article