Posted by: Dada_Giri November 22, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
केटी: आजै र मैले घाँसै र काऽट्यो सुन हजुर, वनैको चिलाउनी! ए नौलो गाउँको नऽउलै भाखा सुन हजुऽर, कसरी मिलाउनी? छम् छम् नाचिदेऊ निउरेर हातमा रुमाल, कानमा फूल सिउरेर ... ... ... केटा: ए, यो बइनीको गाजलु आँऽखाले छाती ची-यो सुरिऽलो भाखाले! छम् छम् नाचिदेऊ निउरेर हातमा रुमाल, कानमा फूल सिउरेर ... ... ... ऐया बा, हेर त हाम्रो सिरे नाचेको, दुध नदिने गाइले लात्ती हान्या जस्तो बुरुक बुरुक नै नाच्दो रे छ। त्यसै गँगटे जमुनी पनि सिरे भनेसी हिरिक्कै हन्छे? कला छ नि केटोसित कला। कला नभा केटो गला नभा केटी रोदीमा नआए नि हन्छ। भन्थे हाम्रा लाउरे दाइले हो रे छ।
Read Full Discussion Thread for this article