Posted by: Dada_Giri November 22, 2005
Insane in the Main Brain..jira
Login in to Rate this Post:     0       ?        
हिजै पढ्या हो। फुर्सदै थिएन के कमेन्ट गर्नलाई घाम ताप्ने फुर्सद त थिएन, राजनितिको धागोमै झुण्डेरै सुत्या नि। अस्ति मरिच निस्केर "खै, नेपाल जाने महिना नै भेटिन, ब्या गर्न कस्तो तल तल लागिरा बेलाँ" भने। आज जिरा निस्केर, "तराईमा पनि क**म उद्योग चाहियो।" भन्नु भो। अब भोलि कुन चैँ ग्रेटर हाँडी गाउँले फुत्रुक्क निस्केर के कुरा गर्ने हन् भनेर हेरिराऽछु, नेपथ्य देखुन रे क्या। जाँदाजाँदा १ थोक भन्न बिर्सेँछु, काठमाण्डुको धुलोले आत्तिँदाखेरि चौतारीतिर हुन्छु है, सुइइय ससेल्नासाथ मैले चिन्छु यो हाँडी गाउँलेको सुसेली हो भुनेर।
Read Full Discussion Thread for this article