Posted by: Neupane November 22, 2005
Login in to Rate this Post:
0
?
हाहाहाहा
दादा गिरी ज्यु
समात्न त ठ्याक्कै समात्ने हो कुरो
अब मट्टीतेल नभार पम्प चलेन कि पानीको हा हा हा
तेस्तै एउटा ढुङ्गे धारोमा चिप्लेर म नराम्रो सँग लड्याछु जमानामा।