Posted by: Neupane November 22, 2005
Insane in the Main Brain..jira
Login in to Rate this Post:     0       ?        
परिवार नियोजन भयो जस्तो छ पश्चिम तिर अब पहिलो स्कूल जाला र दोस्रो पाम्ला भनेर कुर्ने हो भने त केही दशक नै कुर्नु पर्ला। नेपालको ५०% मदिसे छन् रे भन्ने त मैले पनि त्यै भिडियो हेरेसी था पाको हो, खै अब होला बुद्दिजीवीहरूले भनेसी।
Read Full Discussion Thread for this article