Posted by: Gautam B. November 21, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
मानचित्रजी, तपाईँका हाईकु पनि दामी छन्। आज मेरो तर्फ बाट तलका दुई; "राजा" अब बाँकी छ- धर्मको खोल मात्रै, फाटे लुगा सब! "प्रश्न" कति हिऊँद- खप्ने आश छ तिम्रो? खोल पातलो ! (खोल-Cover)
Read Full Discussion Thread for this article