Posted by: nepalean November 21, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
कुकुरको नि दिन आउचन भन्थे केरे हाम्रा हट्ट कट्ट खाइलाग्दा झिल्के गोतामेको दिन त किना नआउनि झन ? ल है गोतामे हेर्न जादा मलाइ नि लैजाउ, तिमी त अन्तै जाउला जस्तो छ । त्यो केटी जाती पढ्ने कन्या क्यामपुस त बगर ट तल पर्यो के रे नि । तल भनेनि बगर बाट सेतिया तिर तिरै आउदा इतिति उकालो चढ्न पर्च । त्यो त पानि चढ्नि उकालो हो के रे नि, सेती खोलाको कुलो को पानि खोइ कसरि हो ति चाइनाहरुले उकालेका छन केरे । बगर ट माथि तिर गो भने त लामाचौर बाटुले चौर पर्च के रे नि । तेता चै जान हुन्न है माउबादी को अलि बिगबिगि छ रे भन्थे लामाचौरे सनबाले । अब केटि क्यामपुस जाम्ला , अनि बिनधेबासिनि फिलिम हलमा त्यो यमकलालाइ फिलिम देखाम्ला । केटीहुर फिलिम भनेसि हुरुक्कै हुन्चन क्या । अनि त फिलिमको हिरु हिरुनिले जस्तै मया अरौला नि, कसो गोतामे ?
Read Full Discussion Thread for this article