Posted by: nepalean November 21, 2005
Login in to Rate this Post:
0
?
डल्लि एउटै हो तेजपात र सिनिमुन पात । हाम्री आमाले त तेजपत्ता भनेरे सिकाकिथिन केरे ?
यो अम्रिका भन्ने ठाममा चै सिनिमुन पात भन्दा रैचन ।