Posted by: world_map November 21, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
गौतमजी, राम्रा हाइकुहरू लेख्नुभो, अत्यन्त गहिरा र घुमाउरा। आफू त सीधा मात्र लेख्दैछु हाललाई। ल यौटा सुनम् फेरी। "जनयुध्द" वर्षौंको युध्द जीवन अवरूध्द कहाँ छन् बुध्द?
Read Full Discussion Thread for this article