Posted by: Dada_Giri November 20, 2005
makes u nostalgic?!!
Login in to Rate this Post:     0       ?        
पश्चिमतिरको आकाशबाट सुर्य डुबेर बादल रातो पार्दै निस्केर धर्तिमा पोखिएको किरण, कलकल गर्दै बगेको पानि, गोधुली साँझको बेला (माथि एकमा उल्लैख गरे भन्दा अलिकति ढिला।) same old single,(कहिले २टा हुने होला। रे क्या।) moon ------> Same to you! यानेकि टहटह लागेको जुन। यहाँ टाँसिराख्न परोइन। रुइनूले रोमान्टिक लाग्यो भुनेर दशैँमा चौतारीमा भनेको याद होला नि।
Read Full Discussion Thread for this article